दार्चुला जिल्लालाई संकटग्रस्त घोषणा गर्न सिफारिस

जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाको बुधबार बसेको बैठकले दार्चुला जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुर्नलाभ शाखालाई सिफारिस गर्ने निर्णय गरेको छ।  दार्चुला जिल्लाका ९ वटै स्थानीय तहमा वर्षेनी बाढी, पहिरोलगायत विपद्का घटना हुने गरेका छन्। यसअघि दार्चुलाको दुँहु गाउँपालिका र अपी हिमाल गाउँपालिकालाई संकटग्रस्त गाउँपालिका घोषणा गरिएको…

Logo