हिजो विवाह मण्डपमा बसेका बेहुला आज बाबुको काजक्रियामा

पाल्पा । निस्दी गाउँपालिका ४ हुवासका श्यामबहादुर सारु सोमबार बिहानसम्म खुशी फुरुङ्गै थिए । खुशी हुन पनि किन नहुन र बेहुला बन्दा । एक साताअघि प्रेम विवाह गरेका श्यामबहादुर विवाहको टिकाटालो गर्न श्रीमतीको माईतीघर जाने तयारीमा थिए । उनको घरमा बाबु सन्तबहादुर सारुपनि उक्तिकै खुशी थिए ।२२ वर्षीय श्यामबहादुरको सोही गाउँपालिका वडा नम्बर ४ मित्याल…

Logo