चर्चको ज्यादतीः जबर्जस्ती गर्भपतन र परिवार नियोजन !

कृष्ण सिंह धामीकाठमाडौं । इटहरीकी आयुशा चौधरीले चार पटक गर्भपतन गराईन् । इटहरी–२ का अभिषेक कार्कीसँग विवाह गरेको केही महिनामै आयुशाको पेटमा बच्चा बस्यो । तर केही समयमै बाध्य भएर क्युरेट गर्नुपर्‍यो । त्यसपछि केही महिनानै फेरि गर्भ बस्यो । त्यो पनि जबरजस्ती क्युरेट गर्न लगाईयो । त्यसपछि पनि चार महिनाको अन्तरालमा फेरि उनको पेटमा…

Logo