सचिव कुट्ने मन्त्री विजय यादवको यस्तो धन्दा

काठमाडौं । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव विद्यानाथ झामाथि कुटपिट गरे । जुन अहिले निकै चर्चामा छ ।मन्त्री यादवले आफुले सिफारिस गरेको एनजीओ छनोट नगरेको भन्दे आवेगमा आएर आफुमाथि हातपात गरेको सचिव झाको दाबी छ । उनले सामाजिक सञ्जाल मार्फत मन्त्री यादवको अर्को कर्तुत बाहिर ल्याएका छन् । सार्वजनिक…

Logo