काठमाडौं उपत्यकामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये काठमाडौंमा १०९, ललितपुरमा २५ र भक्तपुरमा ११ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  गत २४ घण्टाभित्र नेपालमा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८९७ जनाको कोरोना परीक्षण गर्दा सो…

Logo