काठमाडौं उपत्यकामा २८५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा २४४ जना, ललितपुरमा ३२ र भक्तपुरमा नौ जना संक्रमित थपिएका हुन् । गत २४ घण्टाभित्र नेपालमा थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९५९ जनाको कोरोना परीक्षण गर्दा सो…

Logo