अघिल्लो वर्षभन्दा यो वर्ष प्रेस स्वतन्त्रतामा हनन् बढी : पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले सन् २०२० मा भन्दा २०२१ मा प्रेस स्वतन्त्रतामाथि बढी आक्रमण भएको रिपोर्ट सार्वजनिक गरेको छ। सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको निष्कर्ष सार्वजनिक गर्दै महासंघले तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको अभिलेखीकरण सार्वजनिक गरेको छ। ‘अभिलेखअनुसार सन २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता…

Logo