ताप्लेजुङमा हिमपात, पाथिभरा मन्दिर सेताम्य (फाेटाेफिचर)

बुधबार मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ। पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। याे क्रम बिहीबार पनि जारी छ। यद्यपी माैसममा केही सुधार हुने महाशाखाले जनाएको छ। बुधबार काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको थियाे भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात…

Logo