रुपन्देहीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, एसपी भन्छन्, ‘छानविन जारी’

रुपन्देही । प्रहरीको गोली लागेर रुपन्देहीको शंकरपुरमा एक जनाको मृत्यु भएको छ । गएराति करिब १२ बजेतिर मोटरसाईकलमा आएका दुई जनाको समूहलाई प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथि नै गोली चलाएका थिए ।जवाफी कारवाहीमा एक जनाको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख हृदय थापाले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन् । उनको छातीमा गोली लागेको…

Logo