बाजुरामा आगलागीमा परेर आमा र २ छोरासहित ३ जनाको मृत्यु

बाजुरा । आगलागीमा परेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका ९ को अंगाउपानी स्थित भुगेचौरमा आगलागीमा परेर ३५ वर्षकी अम्वा बोहोरा र उनका १२ वर्षका छोरा सुरेस र ९ वर्षका रमित बोहराको मृत्यु भएको हो ।छाउगोठमा आगलागी हुँदा उनीहरु तिनै जनाको मृत्यु भएको स्थानीयले जनाएका छन् । तर प्रहरीले भने छाउँ…

Logo