जाे १५ वर्षदेखि ओढारमै छन्, सम्पत्तिको नाउँमा फाटेको कम्बल

जुम्लाको अहिले तापक्रम माइनस ६ डिग्री छ। जस कारण जुम्लावासीलाई चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ। तर, चन्दननाथ नगरपालिका–१ स्थित कुलालवाडाका ४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै बस्दै आएका छन्।  घर नभएपछि उनी १५ वर्षदेखि ओढारमा बास बस्दै आएका हुन्। उनीसँग सम्पत्तिको नाउँमा एउटा फाटेको कम्बल छ। उनी बिहान बेलुकका छाक टार्नका लागि…

Logo