नेपाल आइडल विजेता रबि ओडकी आमाको करेन्ट लागेर मृत्यु

कञ्चनपुर । नेपाल आइडल सिजन २ का विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ वर्षिया विस्ना ओडको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।उपचारको लागि उनलाई सेती अञ्चल अस्पताल लगिन लागेको थियो । सेती अञ्चल अस्पतालको…

Logo