नुवाकोटमा मिनिट्रक दुर्घटना, ३० भन्दा बढीको मृत्यु भएको आशंका

नुवाकोट । ध्याङफेदि सिसिफु–१ मा मिनिट्रक दुर्घटना भएको छ । दुर्घटनामा धेरैको हाताहत भएको हुनसक्ने प्रहरीले जनाएको छ ।ध्याङफेदि सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा३ख ३९१३ नम्बरको मिनि ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।४६ जना सवार गाडी दुर्घटना हुँदा ३० जनाभन्दा बढिको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा…

Logo