भूपू ब्रिटिस आर्मी राईले गाउँमा बनाइदिए हेलिप्याड

खोटाङको केपिलासगढी गाउँपालिका-३ बासपानीका भूपू ब्रिटिस आर्मी धनबहादुर राईले गाउँमा हेलिप्याड बनाइदिएका छन् । बेलायतमै रहेका राईले मृतक श्रीमतीको स्मृतिमा बासपानी वडा कार्यालयनजिकै आफ्नै जग्गामा हेलिप्याड निर्माण गरी दिएका हुन् । राईले स्वास्थ्य समस्या परेका स्थानीयको उपचारमा सहयोग गर्ने गरी डाँडा सम्याएर वरपरबाट मेसिनरी पर्खाल हालेर हेलिकोप्टर ल्याण्ड गर्ने सिग्नल कंक्रिट गरेर हेलिप्याड बनाइदिएको वडाध्यक्ष खगेन्द्र गुरुङले…

Logo