पोखरामा एक घर जलेर नष्ट भएको छ । पोखरा ५ मदन मार्गको घरमा आगलागी भएको हो । अयोध्या बाटाजुको घरमा सञ्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन् । राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरू जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको छ । आगलागीपछि पोखरा महानगरपालिकाका दुई वटा दमकल, स्थानीय र…