काठमाण्डौं महानगरका ३२ वटै वडामा सार्वजनिक बिदा

काठमाण्डौं महानगरपालिकाले २७ औँ महानगर दिवसको अवसरमा आज (बुधबार) काठमाण्डौंका ३२ वटै वडामा सार्वजनिक बिदा दिइएको छ ।  उक्त अवसरमा वसन्तपुरमा परम्परागत बाजासहित आज धुमधामका साथ विशेष कार्यक्रमसमेत आओजना गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिने छ भने  सुशासन पत्रकारिता पुरस्कार तथा अन्य क्षेत्रगत पुरस्कार पनि वितरण गरिने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले…

Logo