निर्मला हत्याकाण्ड: प्रहरी अपराधीको नजिक !

बालिका निर्मला पन्तको हत्याकाण्डको अनुसन्धानमा प्रहरी अपराधीको नजिक पुगेको बुझिएको छ। सीआईबी स्रोतले दिएको जानकारी अनुसार बुधबार पक्राउ परेका प्रदीप रावलसंग लिइएको बयानपछि प्रहरी अपराधी नजिक पुगेको हो।कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको अनुसन्धानक क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार रावललाई पक्राउ गरेको थियो। रावलसँग गएराति १० बजेदेखि २ बिहान बजेसम्म बयान लिइएको थियो।बयान लिन आइजीपी सर्वेन्द्र खनाल स्वय पुगेका थिए।  सिआइवी प्रमुख…

Logo