निर्मलाका बुवा भन्छन्, ‘मलाई न्याय नदिने भए नागरिकता खोसेर भारत पठाईदिए हुन्छ’

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १ सय १३ दिन वितिसकेको छ । छोरीको हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै बाबु यज्ञराज पन्तसहित सपरिवार जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् ।छोरीका हत्यारा पत्ता लगाएर कारवाही नहुँदासम्म आफुहरु धर्नामा बस्ने अडान उनीहरुको छ । प्रहरीले भने अनुसन्धान जारी रहेको…

Logo