मर्यादित महिनावारीलाई अभियानका रुपमा सञ्चालन गर्न आग्रह

‘मर्यादित जीवन, स्वच्छ महिनावारी’ का सवाललाई सचेतना अभियानका रुपमा सञ्चालन गर्ने ध्येयले निर्मित वृत्तचित्रको शुक्रबार कानून निर्माता, कार्यान्वयनकर्ता र अधिकारकर्मीका बीच प्रदर्शनी गरिएको छ ।       ग्लोबल एक्सन नेपाल र ‘डिग्निटी विथआउट ड्याञ्जर’को सहकार्यमा संयुक्त राज्य अमेरिकाको पिचवर्ग विश्वविद्यालय र बेलायतको जोन मोर विश्वविद्यालयको सहयोगमा निर्मित सो ३७ मिनेटको वृत्तचित्रमा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर,…

Logo