महिलाले गरे मदिरा र जुवातासमा प्रतिबन्ध

मदिरा र जुवातासका कारण गाउँ गाउँमा हुने विकृति रोक्न  रामारोशन गाउँपालिका–४ बाटुलासैनका महिलाले तिहारका बेला जाँड रक्सी र जुवातास प्रतिबन्ध गराएका छन् ।महिला सञ्जालको नेतृत्वमा वडाका जनप्रतिनिधिसहितको भेला गराइ तिहारको समयमा वडामा कसैले पनि मदिरा सेवन तथा बिक्री वितरण गर्न नपाइने र जुवातास खेल्न खेलाउन नपाइने निर्णय गराएका हुन । यसअघि पनि वडामा मदिरा र…

Logo