प्रेम गरेर दोस्रो विवाह गरिएकी रुबीको श्रीमानबाटै हत्या

जनकपुरधाम प्रेममा परेर दोस्रो विवाह गरेकी एक महिलाको श्रीमानबाटै हत्या भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीकी २५ वर्षिया रुबी शर्मा ठाकुरको हत्या भएको हो । हत्या गर्ने श्रीमान संजय यादव फरार छन् ।पारिवारिक विवादका कारण कुटपिट गरेर संजयले श्रीमती रुबीको हत्या गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिए ।…

Logo