७५ वर्षीया वृद्धालाई आफ्नै मलमुत्र खुवाएर कुटपिट !

गाईघाट छाडा पशु चौपायाको विषयमा विवाद हुँदा उदयपुरमा एक वृद्धालाई मंगलबार राति कुटपिट गरेर उनकै मलमुत्र खुवाइएको छ । गाउँमा एक्लै बसेर गुजारा गर्दै आएकी उदयपुरगडी गाउँपालिका ५ मौवासीकी ७५ वर्षीया महिलालाई छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भी राई र छोरा देवबहादुर राईले मलमुत्र खुवाएका हुन् ।आरोपितले छोडेका पशुचौपायले बाली खाएपछि विवाद हुँदा वृद्धालाई कुटपिट…

Logo