आफ्नै सालीको बलात्कारपछि हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

बैतडी । बैतडीमा आफ्नै सालीको बलात्कारपछि हत्या गर्ने एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाईएको छ । जिल्ला अदालत बैतडीले डिलाशैनी गाउँपालिका–४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैद र थप ८ वर्ष कैद सुनाइएको हो ।जोशीलाई जिल्ला न्यायधिस माधवप्रसाद अधिकारीको एकल इजलासले शुक्रबार उक्त कैद सजाय सुनाएको बैतडी जिल्ला अदालतका श्रेस्तेदार भीमप्रसाद भुसालले जानकारी दिए…

Logo