एम्बुलेन्स रातभर जाममा परेपछि विरामीको बाटोमै मृत्यु

चितवन । एम्बुलेन्स रातभर जाममा पर्दा एक विरामीको बाटोमै ज्यान गएको छ । चितवनको भरतपुरबाट उपचारका लागि काठमाडौं लैजाने क्रममा बिरामीको नागढुङ्गामस्थित सडकजामकै बीच एम्बुलेन्सभित्रै ज्यान गएको हो ।नौविसे–नागढुङ्गा सडक खण्ड पार गर्न घण्टौँ लागेपछि बिरामीको बुधबार बिहान १० बजे त्रिभुवन राजपथस्थित टायलघर पुगेपछि मृत्यु भएको हो । चितवनको सौराहा ५५ वर्षीय रजनी चौधरीलाई भरतपुरस्थित…

Logo