सम्बन्धविच्छेद माग्नेमा महिला भन्दा पुरुष बढी : यस्ता छन् प्रमुख कारण !

गुल्मीनयाँ मुलुकी ऐनको फाइदा उठाउँदै जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्न आउने पुरुषको संख्या ह्वात्तै बढेको छ । नयाँ मुलुकी संहिता लागू भएको १५ दिनसम्म जिल्ला अदालत गुल्मीमा सम्बन्ध विच्छेद गर्ने महिला पुरुषको संख्या बराबर देखिएको थियो ।तर पछिल्लो १५ दिनमा महिला भन्दा सात जना बढी पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत गुल्मीमा मुद्दा दर्ता गराएका…

Logo