श्रीमतीको हत्या आरोपी दुई वर्षपछि पक्राउ

बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँ श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । दाइजोमा मोटरसाइकल र नगद नदिएको भन्दै विष खुवाएर पत्नीको हत्या गरेको आरोपमा लुकमान आइतबार पक्राउ परेका हुन् ।  लुकमानसहित परिवारका सदस्यहरू मिलेर २ फागुन ०७६ मा २२ बर्सिया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको आरोप छ । घटनाको विषयमा मृतकका बुबा जहिरुदिनले इलाका प्रहरी…

Logo