काठमाडौं उपत्यकामा आज १२० जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १२० जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ९१, भक्तपुरमा १० र ललितपुरमा १९ जना संक्रमित थपिएका हुन्।   यस्तै पछिल्लो २४ घण्टामा ३६९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै २९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१…

Logo