निर्मला हत्याकाण्डमा एसपी डिल्लीराज विष्टसहित १९ जनाको मोवाईल जफत

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या काण्डमा मुछिएका एसपीसहित १९ जनाको सीमकार्ड जफत गरिएको छ । निलम्बनमा परेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित १९ जनाको सीम कार्ड जफत गरिएको हो ।घटनामा अनुसन्धान गर्न जिम्मेवारी पाएको डीआईजी धीरु बस्न्यात नेतृत्वको शक्तिशाली टोलीले एसपी विष्टसहित १९ जनाको मोबाइल जफत गरेको हो ।टोलीले प्रहरी…

Logo