अब जातीय भेदभाव गरे २ वर्ष जेल, २ लाखसम्म क्षतिपूर्ति

मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश गरिएको छ ।जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकलाई सरकारले सदनमा प्रस्तुत गरेको हो । विधेयकमा कसुरको प्रकृतिअनुसार कसुर गरेको ठहरिएमा अदालतले कसुरदारबाट पीडितलाई रु…

Logo