पशुपतिनाथका ५ मुहार के के हुन् ? (भिडियो)

संस्कृतका वाक्यहरुमा हामी सुन्ने गर्छौ साम्बसदा । यसले हामीलाई सधैँ जान्नको लागि उत्सुकता पैदा गरिदिन्छ । साम्वसदा भनेको शिव र शक्ति हो । स आम्व अर्थात् स भनेको स्वयम् शिव र आम्व भनेको माता पार्वती हुन् । शिव र पार्वती सधैँ साथमै रहनुहुन्छ । त्यसैले भगवान शिवलाई साम्वसदा भनेर पनि पुकार्ने गरिन्छ । ऐतिहासिक, धार्मिक…

Logo