अब सन्तान उत्पादन क्षमता नभए पनि बिहे नहुने !

काठमाडौँभदौ १ गते देखि नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू हुँदैछ । नयाँ संविधान बनेपछि सरकारले नयाँ देवानी (संहिता) ऐन ल्याएको हो । अहिले संहिता कानुन मुलुकी ऐन २०२० कार्यान्वयनमा छ । कार्यविधिमा पारिवारिक कानुन अन्तर्गत विवाह सम्बन्धी व्यवस्थामा केही हेरफेर भएको छ । अब २० वर्ष नपुगी कुनै पनि युवक, युवतीले विवाह गर्न…

Logo