हात्तीको आतंकले रातभरि जाग्राम

एसके बैश्य/काठमाडौं, १७ असोज ।दिन दिनै बस्तीमा छिर्ने हात्तीले बर्दिया राष्ट्रिय निकुञ्जको आसपासका क्षेत्रमा रहेका गाउँमा रातभरि मानिसहरू जाग्रम बस्ने गरेका छन् । साँझ ६ बज्ने बित्तिकै बस्तीमा छिर्ने हात्तीका कारण स्थानीय बासिन्दा रातभरि राम्रोसँग सुत्न सकेका छैनन् ।बर्दिया ठाकुरबाबा नगरपालिका–६ का कालुराम थारु रातीको समयमा चयनले सुत्न पाउँदैनन । दिनभरि काममा थाकेर आराम गर्नका…

Logo