पाल्पा सिद्धबाबामा सडक अवरुद्ध, ढुंगा खस्दा दुई घाइते

पाल्पा, १८ असोज ।सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगासहित आज पहिरो खस्दा दुईजना घाइते भएका छन् ।घाइतेको अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि लगिएकाले उनीहरुको नाम खुल्न नसकेको दोभान प्रहरीले जनाएको छ । लु १७ प १८७३ नम्बरको मोटरसाइकलमा सवार दुई ढुंगा खस्दा घाइते भएका हुन ।दशँैदेखि तिनाउ गाउँपालिका– २ दोभान…

Logo