नेपाल vs अफगानिस्तान : दुवै टिमको हालत ‘गर या मर’

जिम्बाबेमा जारी ‘वर्ल्डकप क्वालिफायर’ क्रिकेट खेलमा आज नेपाल चीर प्रतिद्वन्दि अफगानिस्तानसँग भिड्दै छ।बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा खेलमा दुवै देशलाई जित्नैपर्ने दवाव छ । किनकी नेपाल यस अघि दुइ खेल पराजित भएका छन् भने अफगानिस्तानले तीन खेलमा हार व्यहोरीसकेका छन् । नेपाललाई आजको खेल जित्दै सुपरसिक्सको सम्भावना कायमै राख्नुपर्ने चुनौती छ ।नेपाल र अफगानिस्तान ५० ओभरको खेलमा अहिलेसम्म…

Logo