सिजनको समाप्तिमा युरोपेली फुटबल क्लब वरियता

गत साता (शनिबार राती) रियल म्याड्रिड र युभेन्टस क्लबबीच च्याम्पियन्स लिग फाइनल खेल सम्पन्न भएसँगै युरोपेली क्लब फुटबलको अर्को एक सानदार सिजन समाप्त भएको छ । कार्डिफमा भएको फाइनलमा लोस ब्लान्कोस भनिने रियल म्याड्रिडले क्षमता, शक्ति, जुझारुपन र चतुर्याइँको उच्च प्रदर्शन गर्दै आफ्नो सानदार प्रतिद्वन्द्वीलाई ४–१ गोलअन्तरले पराजित गर्यो ।यसका साथै रियल म्याड्रिड क्लब उपाधि…

Logo