पशुपतिमा तीजको रौनक, पूजाआजासहित नाचगानमा रमे श्रद्धालु [LIVE]

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वका अवसरमा आज बिहानैदेखि पशुपति मन्दिरमा व्रतालुहरू पानीको परवाह नगरी नाचगान गर्दै रमाइलो गरिरहेका छन् । व्रतालुहरू पशुपतिनाथ परिसरमा रमाइरहेका छन् । https://www.youtube.com/live/s3IEH9BmIuU?si=4RmvqF062QFwWoLw

Logo