‘रिट्रिट’मा ओली र मोदीको कानेखुसी (भिडियोमा)

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनको दोस्रो दिन सातै देशका सरकार प्रमुख तथा प्रतिनिधि भेला भएर भलाकुसारी गरे ।‘रि ट्रिट’ भनिने यस कार्यक्रममा खासगरी प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदी प्रति सवैले चासो राखेको पाइएको थियो । हेर्नुहोस् भिडियोमा –

Logo