अमेरिकाको मिडियामा आक्रमण, ५ जनाको मृत्यु

अमेरिकाको मेरिल्याण्डस्थित पत्रिका क्यापिटल गजेटको कार्यालयमा आक्रमण भएको छ । हतियारधारीहरुले गरेको आक्रमणमा परी पाँच जना मानिसहरुको ज्यान गएको छ ।कार्यालयमा प्रवेश गर्दै उनीहरुले तल्लो तलामा रहेका मानिसहरुमाथि आक्रमण सुरु गरेको प्रहरीको भनाइ छ । यस किसिमको आक्रमणको सूचना पाएको एक मिनेटभित्र प्रहरी कार्यालयमा पुगेको थियो तर कार्यालय पुग्दासम्म पाँच जनाको ज्यान गइसकेको थियो ।…

Logo