विषाक्त रक्सी सेवनले १२ जनाको मृत्यु !

कानपुर उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ । कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको सो घटनामा १२ जनाको मृत्यु भएको बताइएको छ ।कानपुर नगरको सचेण्डीमा शनिबार ६ जना र कानपुरकै रूरामा आइतबार थप ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सो घटनामा अन्य केही व्यक्ति बिरामी परेको भए…

Logo