एउटा अनौठो जिव, जसको अंग नष्ट भएपनि पुनः पलाउँछ

लन्डन संसार अनौठो छ । यहाँ अनौठा जिव जनावर पनि छन् । यस्तै मध्ये एउटा जिवको वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन्, जसको प्राय सबै अंग नष्ट भएपछि पनि पुनः पलाउने गर्छ । मेक्सिकन एक्सोलटर नामक उक्त जीव मेक्सिकोका तालहरूमा पाइने गरेको छ । यो जीव पानी बाहेक जमिनमा पनि रहन सक्छ । माउसुली जस्तो देखिने यो…

Logo