१ लाख ३६ हजार टन इन्धन बोकेको पानीजहाज ठोकियो : ३२ जनाको मृत्यु

बेइजिङ,२४,पुसचीनको एक समुद्रमा दुई वटा पानीजहाज ठोक्किँदा ३२ जना बेपत्ता भएका छन् । तेल बोकेको पानीजहाज र मालसामान सहितको ‘कार्गो’ पानीजहाज चीनको पूर्वी समुद्री तटमा आपसमा ठोक्किँदा ३२ जना हराइरहेका बीबीसीले जनाएको छ । पानामामा दर्ता ‘द सान्ची’ नामक पानीजहाजले इरानबाट १ लाख ३६ हजार टन इन्धन ल्याएको थियो । दुर्घटनामा परेको पानीजहाज इरानबाट दक्षिण…

Logo