दुई कोरियाली सम्बन्धको सुधारमा राष्ट्रसंघीय महासचिवद्वारा स्वागत

संयुक्त राष्ट्रसंघ, २० पुस |उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको हटलाइन टेलिफोन सेवाको पुनः सुरुवातभएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बुधबार स्वागत गर्नुभएको छ । उत्तर कोरियाली नेता किम जोङ उनको आदेशमा दुई बर्ष अघि बन्द गरिएको उक्त सेवा बुधबार अपराह्नबाट पुनः सुरु भएको समाचारमा जनाइएको छ । सो सेवाको सरुवात गरेपछि दक्षिण कोरियाले बुधबार स्थानीय समयाअनुसार…

Logo