इराक र इरानको सीमाक्षेत्रमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

इराक,२७, कात्तिकइराक र इरानको सीमाक्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ । समाचार एजेन्सी बीबीसीका अनुसार आइतबार राति ७.३ रेक्टरस्केलको भूकम्प गएको थियो। अमेरिकी भूकम्प मापनकेन्द्रका अनुसार इराकको कस्बे हलब्जा भन्दा ३२ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। भूकम्पमा ३ सय भन्दा बढी घाइते भएका छन्। भूकम्पको तीब्रतासँगै सो…

Logo