कस्ता कार प्रयोग गर्छन् विश्वका प्रहरी ?

हलिउड फिल्ममा हामीले देखेकै छौं, प्रहरीहरूले शानदार कारमा चढेर अपराधीलाई लखेटेको । यद्यपि उनीहरूले फिल्मको पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि यस्तै कार प्रयोग गर्छन् । अत: यहाँ विश्वका प्रहरीले प्रयोग गर्ने केही शानदार कारसम्बन्धी जानकारी प्रस्तुत गरिएको छ ।जर्मन पुलिस कार (बार्बस सीएलएस रकेट)जर्मन प्रहरीले प्रयोग गर्ने कार हो, बार्बस सीएलएस रकेट । यसको…

Logo