पूर्वराष्ट्रपति ओबामाको ३५ वर्ष पुरानो ३० पृष्ठको ‘लभलेटर’ सार्वजनिक

वासिंटन, ३ कात्तिक । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नी प्रेमिकालाई लेखेको केही पत्र सार्वजनिक भएको छ । ओबामाले प्रेमको सुरुवाती समयमा अलेक्जेन्ड्रालाई लेखेको पत्र हालै सार्वजनिक भएको हो ।कलेज जीवनमा उनले अलेक्जेन्ड्रा म्याकनियर नाम गरेकी युवतीसँग प्रेम गरेका थिए । यी पत्र कुल ३० पृष्ठ लामो बताइएको छ । आफ्नो उमेरको तेस्रो दशकमा ओबामाले उक्त पत्र लेखेको बताइन्छ…

Logo