राजकुमारी तेस्रो सन्तानको तयारीमा

लण्डन, १९ भदौ । बेलायतका राजकुमार विलियम र राजकुमारी केट मेलिङटनले तेस्रो सन्तान जन्माउने भएका छन् । डचेज अफ क्याब्रिज केटले पहिलो दुई सन्तान पाउदा जस्तो किसिमको वाकवाकी भएको थियो त्यस्तै किसिमको वाकवाकी लागेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । केन्सिगटन दरवारले विज्ञप्ति जारी गर्दै राजकुमार र राजकुमारीले खुशिका साथ आफुहरुले तेस्रो सन्तानको आशा…

Logo