जापानलाई लक्ष्य गर्दै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १३ भदौ ।उत्तर कोरियाले मंगलबार जापानमाथिबाट क्षेप्यास्त्र प्रहार गरेपछि त्यस क्षेत्रमा तनाव बढेको छ । उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्र जापानको होकाइडो द्वीप अवस्थित रहेको प्रशान्त महासागरमा खसेको थियो ।जापानका मुख्य सचिव योशिहिदे सुगाले उत्तर कोरियाको पश्चिमी तटबाट बिहान ५.५८ बजे क्षेप्यास्त्र परीक्षण गरिएको र त्यो क्षेप्यास्त्र होकाइडो द्वीपको केप एरिमो…

Logo