दार्जिलिङमा नेपाली भाषाको टिभी प्रशारण रोक

पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ। सिलिगुडीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्ककको कार्यालयमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ। इन्टरनेट सेवामा एक महिनाअघिदेखि नै प्रतिबन्ध छ। भारतको पहिलो नेपाली टीभी च्यानमाथि प्रतिबन्धपटि दार्जिलिङका नेपाली भाषी थप आन्दोलित बनेका छन्। बंगाल…

Logo