कोरोनालाई हराउने १०३ वर्षीय महिला

काठमाडौं ।१०३ वर्षीय महिला जेनी स्टेना, कोरोना भाइरसलाई जितेर घर फर्कीएकी छिन् । अमेरिकाको म्यासाचुसेट्समा बस्ने जेनीले कोरोनाको संक्रमणको दौरान हार नमानि लडिरहिन् । उनका नातिनी शैली गनका अनुसार उनको हजुरआमालाई केही महिना पहिले ज्वरो आयोे त्यसपछि उनले कोरोना टेस्ट गरिन् । उनले आफ्नो इच्छाशक्तिले कोरोनालाई हराइन् । उनी संक्रमणमुक्त भएपछि, अस्पतालका कर्मचारीहरूले हजुरआमालाई बियर…

Logo