एजेन्सी । हङकङको ताइ पोस्थित वाङ फुक कोर्ट आवासीय भवन (अपार्टमेन्ट)मा लागेको आगलागी नियन्त्रणमा आएको छ । बिहीबार बिहानसम्ममा आगो धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ । निभाउने कार्य अझै जारी छ। जलेका भवनहरूबाट धुवाँ निस्किरहेको छ । जहाँ केही कोठाहरूमा अझै पनि आगो देख्न सकिन्छ । बुधबार दिउँसो लागेको आगलागीमा बिहीबार बिहानसम्ममा ४४ जनाको मृत्यु…